गृह · शब्दकोश

दराज

[ना.]

तीन पाटा बन्द भएको, एक पाटामा खोल्ने र बन्द गर्ने खापा भएको, भित्रपट्टि सामान राख्ने, तलैतला परेको, खण्डदार साधन; आलमारी।

⟵ फेरि सूचीमा जानुहोस्