गृह · शब्दकोश
प्रायः पहाडी भेगमा चिजबिजहरू पिठ्युँमा बोक्न प्रयोग गरिने, बाँस वा निगालाका चोयाले बुनिएको कतै पनि आँखा वा प्वाल नभएको, डोकोजस्तै एक साधन।
⟵ फेरि सूचीमा जानुहोस्