गृह · शब्दकोश

खाना

[ना.]

१. खाने वा भोजन गर्ने काम।

२. खानेकुरो; खाद्यवस्तु; भोज्यपदार्थ।

[ना.]

१. घर वा कुनै ठाउँको खण्ड; तह; कोठा।

२. घर।

३. सानो डिब्बा।

४. सामान राख्नका लागि गारो, टेबुल आदिमा बनाइएको खण्ड वा भाग।

⟵ फेरि सूचीमा जानुहोस्