गृह · शब्दकोश

काम्रो

[ना.]

१. काब्रो।

२. डोको, थुन्से, ढाकर आदिलाई बलियो बनाउन ठाउँ ठाउँमा घुसारिने दरिलो कप्टेरो।

३. लिङ्गे पिङहरूमा बस्न काठका कप्टेरामा डोरीले बाँधिएको आसन।

४. हातगोडा आदिका हड्डी भाँचिएमा वा फुटेमा ठिक पार्न बाहिर कपडाले बाँधेर प्रयोग गरिने बाँस आदिको कप्टेरो।

⟵ फेरि सूचीमा जानुहोस्