गृह · शब्दकोश

ढाकर

[ना.]

१. रुवा, सुर्ती आदि बोराबन्दी गरिएको ठुलो भारी।

२. सामान हालेर बोकिने चोयाले बुनेको एक प्रकारको ठुलो थेप्चो डोको।

[ना.]

भेडाब्राखाको समूह; बथान।

⟵ फेरि सूचीमा जानुहोस्