लिङ्गे

[वि.]

१. देवस्थलतिरका यात्राहरूमा झन्डा बोकेर वा त्यसै बाटो देखाउने अगुवा

२. लिङ्ग भएको; लिङ्गी

३. लिङ्गसम्बन्धी।