गृह · शब्दकोश

नियन्त्रित

[वि.]

१. नियन्त्रणमा राखिएको; स्थिति काबुमा लिइएको।

२. व्यवस्थित; नियमबद्ध।

⟵ फेरि सूचीमा जानुहोस्