गृह · शब्दकोश

उदार

[वि.]

१. उत्तम; श्रेष्ठ; विशिष्ट।

२. दिन र खान सक्ने मन भएको; मनकारी; दाता; दिलदार।

३. सङ्कुचित विचारधारा र स्वार्थदेखि टाढा रहेर विचार गर्ने।

⟵ फेरि सूचीमा जानुहोस्