गृह · शब्दकोश

पतवार

[ना.]

१. नाउ ख्याउने दाबिलोजस्तो साधन; बहना।

२. नाउलाई यताउति घुमाउन नाउका पछिल्तिर लगाइने साधनविशेष; पछवार।

⟵ फेरि सूचीमा जानुहोस्