कपिलवस्तु

[ना.]

१. कपिलवस्तु जिल्लामा रहेको एक नगरपालिका

२. नेपालको दक्षिण पश्चिमी भागमा पर्ने तराईको एक जिल्ला; लुम्बिनी प्रदेशको एक जिल्ला

३. यस जिल्लाअन्तर्गत पर्ने एक प्राचीन सहर वा जनपद; राजा शुद्धोदनका पुत्रका रूपमा गौतम बुद्ध जन्मिएको भूमि; हालको तिलौरा कोट