गृह · शब्दकोश

जनपद

[ना.]

१. कुनै देशका जाति वा उपजातिको थलो।

२. जनसाधारणको बसोवास भएको ठाउँ; गाउँ।

३. जिल्ला; प्रान्त।

४. देश; राज्य; मुलुक।

⟵ फेरि सूचीमा जानुहोस्