गृह · शब्दकोश

तिलौरा

[ना.]

१. कालो र सेतो मिसिएको वा खैरा तिलको जस्तो रङ हुने घोडा।

२. चाकु आदि गुलियो वस्तुमा तिल मिलाएर बनाइएको लड्डु।

⟵ फेरि सूचीमा जानुहोस्