गृह · शब्दकोश

ककनी

[ना.]

१. घना जङ्गल।

२. ठिहिर्‍याउने डाँडा।

[ना.]

१. काठमाडौँको उत्तर पश्चिममा रहेको एक दर्शनीय स्थल।

२. तराई प्रदेशका स्त्री जातिले नाडीमा लगाउने काँस वा पित्तलको चुराका आकारको गहना।

३. नुवाकोट जिल्लामा रहेको एक गाउँपालिका।

४. पानीको धारो वा त्यस्तो धारो भएको ओसिलो ठाउँ।

⟵ फेरि सूचीमा जानुहोस्