गृह · शब्दकोश

सात्त्विक

[वि.]

१. साहित्यमा सत्त्वगुणबाट उत्पन्न हुने स्तम्भ, स्वेद, रोमाञ्च आदि अङ्गविकार।

२. सत्त्व गुणको आधिक्य भएको; सत्त्वगुणप्रधान।

३. सत्त्व गुणबाट उत्पन्न वा निर्मित।

४. सत्त्व, रज र तम तीन गुणमध्ये सत्त्व गुणले युक्त; सत्त्व गुणले भरिएको।

⟵ फेरि सूचीमा जानुहोस्