व्यतीत

[वि.]

१. पहिले नै भएको; बितेको; गुज्रेको; विगत

२. प्रस्थान गरेको; प्रस्थित

३. मरेको; मृत