गृह · शब्दकोश

सम्मेलन

[ना.]

१. दुई वा दुईभन्दा बढी वस्तुलाई मिलाउने वा मिसाउने काम; सम्मिश्रण।

२. सङ्घसंस्थाका सदस्य वा खास वर्ग, व्यवसाय वा मतका व्यक्तिहरू कुनै निश्चित उद्देश्य तथा कार्यक्रमका साथ जम्मा हुने काम।

⟵ फेरि सूचीमा जानुहोस्