गृह · शब्दकोश
१. इज्जत; आदर; सम्मान; प्रतिष्ठा।
२. उदय; उन्नति; उत्कर्ष।
३. गरुङ्गोपन।
४. गुरु अर्थात् महान् हुनुको अवस्था; महत्त्व; महिमा; गहकिलोपन; गम्भीरता।
⟵ फेरि सूचीमा जानुहोस्