गृह · शब्दकोश

कृत्य

[वि.]

१. कर्तव्य।

२. कुनै अधिकारीले पदअनुसार गर्नुपर्ने कार्य।

३. धार्मिक दृष्टि वा सदिच्छाले गरिने कर्म।

४. गर्नुपर्ने; गर्न योग्य।

⟵ फेरि सूचीमा जानुहोस्