गृह · शब्दकोश
१. बुद्ध धर्मावलम्बी नेवार जातिको एक वर्ग।
२. अभाव वा भावी अनिष्टको आशङ्काले मन चिन्तित र खिन्न हुने अवस्था; दिकदार; विरक्त।
३. कसैका पक्षमा नलागेको; तटस्थ।
४. दुःखी।
५. नचाहिँदो खर्च गर्ने; उडन्ता।
⟵ फेरि सूचीमा जानुहोस्