गृह · शब्दकोश

भावी

[वि.]

१. पछि गएर नभई नहुने कुरो; हुनेहुनामी।

२. भविष्यत्‌काल; आउँदो समय।

३. भाग्य; तकदिर।

४. भविष्यमा हुने; पछि हुने।

⟵ फेरि सूचीमा जानुहोस्