उडन्ता

[वि.]

१. कुनै प्रमाण वा दसी नभएको; बेप्रमाणको; उडुवा (हल्ला वा कुरा)।

२. जहाँतहीँ पुग्ने; घुमन्ता

३. नचाहिँदो किसिमले खर्च गर्ने; खर्चालु