गृह · शब्दकोश

तटस्थ

[वि.]

१. कुनै गुटमा नलाग्ने वा कसैको पक्ष नलिने; मध्यस्थ; निष्पक्ष।

२. तटमा अवस्थित; समुद्री किनारमा रहेको; तटवर्ती।

३. निकटमा रहने।

⟵ फेरि सूचीमा जानुहोस्