गृह · शब्दकोश

विरक्त

[वि.]

१. असन्तुष्ट; सन्तोष नमान्ने।

२. कुनै विषयवासनामा लागि नपर्ने; अनासक्त।

३. ज्यादै रातो।

४. रङ उडेको; धुस्रो।

५. रिसाहा; क्रुद्ध; उत्तेजित।

६. सांसारिक मायामोहदेखि अलग भएको; उदासीन; वैरागी।

७. हैरान; दिकदार; खिन्न।

⟵ फेरि सूचीमा जानुहोस्