दिकदार

[वि.]

१. चिन्ताले सताएको; पिर परेको।

२. मनमा पिर पर्नाले खिन्न भएको; हैरान; दिक्क