गृह · शब्दकोश

चिन्तित

[वि.]

१. विचार गरिएको; सोचिएको।

२. सुर्ताएको; पिर परेको; चिन्ताले युक्त।

⟵ फेरि सूचीमा जानुहोस्