गृह · शब्दकोश

उदात्त

[वि.]

१. उच्चारण गर्दा मुखको माथिपट्टि केही बेसी जोड पर्ने (अ, आ आदि स्वर वर्ण)।

२. ज्यादै बढाई चढाई सम्भाव्य सम्पत्तिको वर्णन गरेको देखाउँदा हुने एक अलङ्कार।

३. ठुलो स्वरले उच्चारण गरिने वा गरिएको।

४. फुक्का मनको; दयालु; दाता; उदार।

५. वैदिक ऋचाका उच्चारणको एक भेद।

६. श्रेष्ठ; महान्।

⟵ फेरि सूचीमा जानुहोस्