१. नेवार जातिको एउटा वर्ग वा थर।
२. उमेरमा जेठो; वयोवृद्ध; गण्यमान्य।
३. सबैभन्दा असल; उत्तम; बढिया; मुख्य।