गृह · शब्दकोश

दाता

[वि.]

१. दान गर्ने, बकसपत्र दिने वा गुठी राख्ने व्यक्ति।

२. निकै दानी व्यक्ति।

३. दिने; दिने स्वभावको (सुखदाता, प्राणदाता, अन्नदाता इ.)।

४. धेरै दान गर्ने; दानशील; दानी।

५. फुक्का हृदय भएको; उदार।

⟵ फेरि सूचीमा जानुहोस्