गृह · शब्दकोश

पाद

[ना.]

अपानवायु; अधोवायु।

[ना.]

१. कुनै वस्तुको चौथो भाग; चतुर्थांश।

२. कुनै वस्तुको तल्लो भाग; पिँध।

३. जरो; जड; मूल।

४. पाउ; चरण; गोडो; खुट्टो।

५. पुस्तकको प्रकरण।

६. श्लोक वा पद्यको पाउ; चरण; पद।

⟵ फेरि सूचीमा जानुहोस्