गृह · शब्दकोश

उपस्थ

[ना.]

१. काख।

२. जननेन्द्रियका आसपासको प्रदेश; काछ।

३. तल्लो भाग; पुछारको अंश।

⟵ फेरि सूचीमा जानुहोस्