गृह · शब्दकोश

आवेश

[ना.]

१. असामान्य मनःस्थिति; अचेतन मनको प्रभाव।

२. कुनै बाह्य प्रभावबाट मनमा आउने प्रतिक्रिया; मनको प्रबल वेग; झोक; जोस।

३. प्रवेश; पस्ने काम।

४. भूतप्रेत आदिको असर; तन्त्र, मोहनी आदिको प्रभाव।

⟵ फेरि सूचीमा जानुहोस्