गृह · शब्दकोश

उत्तेजना

[ना.]

१. क्रोध; आवेश; रिस।

२. भड्काउने प्रवृत्ति; खलबल्याउने चाल।

३. मन चञ्चल भई कुनै काम शीघ्रतापूर्वक गर्ने प्रवृत्ति।

४. हौसला दिने काम; प्रेरणा; प्रोत्साहन।

⟵ फेरि सूचीमा जानुहोस्