निर्वाचन

[ना.]

१. धेरैमध्ये ठिक छुट्याएर गरिने छनोट

२. विधायिकाका विभिन्न निकायमा प्रतिनिधित्व गर्ने व्यक्ति वा व्यक्तिहरूलाई बालिग जनताले मतदानद्वारा चुन्ने काम; कुनै काम वा पदका लागि मतदान गरेर चाहेअनुसारको व्यक्ति छान्ने काम; चुनाउ; चुनाव; चयन; छनोट