गृह · शब्दकोश

खडा

[वि.]

१. प्रस्तुत; तयार।

२. मौजुदा; हाजिर; उभिने वा खडा हुने प्रक्रिया।

३. सिर्जना गरिएको; निर्मित।

४. हलचल नगरी ठिङ्ग उभिएको; सोझो उभिएको।

⟵ फेरि सूचीमा जानुहोस्