संवैधानिक
[वि.]
संविधान
ले
निर्देश
गरेअनुसारको;
संविधान
मा
आधारित
वा संविधानद्वारा
व्यवस्थित
; संविधानअनुकूलको।