गृह · शब्दकोश

अर्धसरकारी

[वि.]

१. कुनै संस्थाको लगानी र आम्दानीमा सरकारको आधा हिस्सा भएको; सरकार र जनताको आधा आधा हक भएको।

२. सरकारी तलब खाएको तर किताबखानामा नाम दर्ता नभएको; संस्थान, निगम आदिमा काम गर्ने (कर्मचारी)।

⟵ फेरि सूचीमा जानुहोस्