गृह · शब्दकोश

निकाय

[ना.]

१. कुनै संस्था वा त्यसको एकाइ।

२. निसाना; लक्ष्य।

३. वासस्थान।

४. शरीर।

५. समुदायअन्तर्गतको एक खण्ड; एकाइ।

६. समूह; समुदाय।

⟵ फेरि सूचीमा जानुहोस्