गृह · शब्दकोश

हाउ

[ना.]

१. मानिसले आँखा, मुख, हात आदि नचाएर अरूलाई आकर्षण गर्ने चेष्टा; हाव।

२. सङ्गीत, नृत्य आदिमा कुनै भाव व्यञ्जित गर्नका लागि गरिने अङ्गहरूको चेष्टा।

[ना.]

केटाकेटीलाई डर देखाउन वा तर्साउनका लागि कल्पना गरिएको भयावह प्राणी।

⟵ फेरि सूचीमा जानुहोस्