हाव

[ना.]

कसैलाई मोहित पार्न प्रयोग गरिने आकर्षक शारीरिक चेष्टा; साहित्यमा सम्भोग शृङ्गारमा नायकलाई आकर्षित गर्न नायिकाद्वारा अँगालिने चेष्टा (कटाक्ष, भ्रूविक्षेप आदि)।