व्यञ्जित

[वि.]

१. व्यक्त गरिएको; प्रकटीकृत; स्पष्टतः जनिएको।

२. व्यञ्जनाशक्तिद्वारा बोध गराइएको; ध्वनित