गृह · शब्दकोश

मत्स्यजीवी

[वि.]

१. जाल, बल्छी आदि साधनले माछा मारेर बिक्री गरी जीविका चलाउने व्यक्ति; माझी।

२. माछा पाल्ने पेसाबाट जीवननिर्वाह गर्ने।

⟵ फेरि सूचीमा जानुहोस्