सोही

[सर्व.]

१. त्यही चाहिँ; त्यही नै।

२. ऊ नै।

[ना.]

मोहीको पनि मोही; मोहियानी हक पाउनेबाट अधियाँमा जग्गा कमाउने अर्को व्यक्ति