गृह · शब्दकोश
१. हर्रो, काँचो हलुवाबेत वा यस्तै फलमा पाइने स्वाद; छ रसमध्ये एक रस; कषाय।
२. अरूको सल्लाहमा नमिल्ने; ठर्रो; एकलकाँटे; रुखो; स्त्री. टर्री।
३. हर्रो आदिको जस्तै स्वाद भएको; काँचो।
⟵ फेरि सूचीमा जानुहोस्