गृह · शब्दकोश

तितो

[वि.]

१. छ रसमध्ये एक रस; तितो स्वाद।

२. करेलो, निम, चिराइतो आदिका स्वादको; तिक्त।

⟵ फेरि सूचीमा जानुहोस्