गृह · शब्दकोश

हपार्नु

[सक्रि.]

१. ठुलो स्वरले टाढाबाट बोलाउनु; पुकार्नु; कौलास्नु।

२. बरालिने वा काम बिराउने मानिसलाई नराम्रोसँग गाली गर्नु; हप्काउनु; हकार्नु; हप्की दिनु।

⟵ फेरि सूचीमा जानुहोस्