गृह · शब्दकोश

बोलाउनु

[सक्रि.]

१. बोल्ने पार्नु; बोल्न लगाउनु।

२. आपत् वा दुःखकष्टमा परेकालाई धैर्य र सान्त्वना दिनु; आडभरोसा दिनु।

३. निम्तो गर्नु; डाक्नु।

⟵ फेरि सूचीमा जानुहोस्