पुकार्नु

[सक्रि.]

१. कसैलाई नाउँ लिएर टाढाबाट बोलाउनु; हाँक पार्नु

२. कुनै आपत्‌विपत् पर्दा सहायताका लागि कसैलाई बोलाउनु; गुहार्नु

३. फिराद गर्नु

४. बिन्तीभाउ गर्नु; प्रार्थना गर्नु