कौलास्नु
[सक्रि.]
१. आत्तिएर
कराउनु
; चिच्च्याउनु।
२.
कसै
लाई चिच्च्याएर
बोलाउनु
;
हकार्नु
;
गुहार्नु
।