गृह · शब्दकोश
१. अरू कसैको बन्धन, दबाब, अधीन आदिमा नरही आफ्नै तन्त्र वा शासनमा रहने र त्यस माध्यमले स्वयं सोचीबुझी काम गर्न सक्ने वा पाउने; स्वाधीन।
२. अरू कसैसँग सम्पर्क नभएको; अलग; भिन्न।
३. अरूको अवलम्ब, आधार वा आश्रय केही नभएको।
४. खास नियम, विधि वा प्रतिबन्धबाट मुक्त।
⟵ फेरि सूचीमा जानुहोस्