प्रतिबन्ध

[ना.]

१. काममा लगाइएको अड्को

२. कुनै व्यक्ति, सङ्घ, संस्था आदिका गतिविधिलाई सीमित पार्ने वा रोक लगाउने काम; बन्देज; रोक; रोकावट; अवरोध

३. विघ्न; बाधा